ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै …