‘लाली’ हराएको ‘बजार’ : RajdhaniDaily.com

RajdhaniDaily.com | विवादित चलचित्र ‘लालीबजार’का कतिपय दृश्यले दर्शकलाई नै असहज बनाउनेगरी समाजको कठोर यथार्थ उजागर गर्न खोजेका छन् । कथा संरचनामा कमजोरी स्पष्ट देखिन्छ । -