अस्पतालले गरेको निर्णयअनुसार अस्पतालले तोकेको ड्यूटी तालिकाअनुसार आफ्नो तोकिएको समयमा नै कार्यालय उपस्थित भई काम गर्नुपर्नेछ । अस्पतालमा सेवाग्राहीहरुलाई सेवा दिँदा चिकित्सकहरुले औषधी तथा औषधीजन्य सामानहरुको सिफारिस गर्दा स्पष्ट बुझ्ने गरी गर्नुपर्ने निर्णय गरिएको छ ।