कपिलबस्तुमा ज्यान मार्ने उद्योगमा गाउँपालिका उपाध्यक्ष पक्राउ

काठमाडाैं । कपिलवस्तु प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा एक गाउँपालिका उपाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष लाला भन्ने होमप्रकाश चौधरी रहनुभएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि साङ्घातिक आक्रमण र हतियार खोस्ने प्रयास गरेपछि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको बीओपी हथिहवामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ […]