काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै पहिलो हाफमै फराकिलो अग्रता बनाएको छ। पहिलो हाफको खेल सकिँदा स्पेनले साउदीलाई ३–० ले पछि पारेको छ। स्पेनका लागि युवा स्टार लामिन यामालले सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि मिकेल ओयारजाबालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई गोल गरेपछि स्पेन बलियो […]