७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको ओपनर क्रिस लिनले अर्धशतक प्रहार गरी रिटायर्ड आउट भएका छन् । लिनले खेल १७ ओभरमा पुगेपछि टिम ४ विकेटको क्षतिमा १३७ रनको अवस्थामा हुँदा रिटायर्ड आउट भएका हुन् । उनले ५६ बलमा ७५ रन जोड्न ५ चौका र ३ […]