जेन–जी आन्दोलनपछि भागेका मदागस्कारका राष्ट्रपतिको नागरिकता खोसियो

अफ्रिकी देश मदागास्कारमा भएको जेन–जी आन्दोलनबाट भागेका राष्ट्रपति एन्द्री राजोइलिनाको नागरिकता खोसिएको छ ।