नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो सेटमा १८–२५ ले पराजित भयो । नेपालले दोस्रो सेट, १७–२५ र तेस्रो २०–२५ ले गुमायो । योसँगै नेपालले प्रतियोगितामा […]