काठमाडौँ। पाँचतारे होटेल तारागाउँ रिजेन्सी होटेल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ। होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा आतबार जारी विज्ञप्तिमा होटेलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटेलले आभार व्यक्त गरेको […]