दोलखा। नेपाली कांग्रेस देउवा समूहको १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाले गगन थापालाई लक्षित गर्दै अरुको नाम लिएर महत्त्व दिन नुहुने बताए । नामै नलिएपछि उ त्यतिकै अपमानित हुन्छ– संयोजक डा. कोइरालाले भने । शनिवार नेपाली कांग्रेस देउवा समूहको १५ औ नियमित दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै संयोजक डा. कोइरालाले नेपाली […]