काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू नयाँ यात्रा लागे पनि पार्टी खोलेको अवस्थामा अध्यक्ष नहुने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेर नयाँ अभियान घोषणा गरेका हुन् । ‘हामी […]