Use App
Read now
(current)
Download
nepalnews.com
2 घण्टा पहिले
१७ करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै
निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो। सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ। पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ।
पूर्ण विवरण