नीति तथा कार्यक्रम: सांसदहरूका प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री (लाइभ)

सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिएका छन्।