सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ ।  सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो ।  दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक […]