राष्ट्रसंघको महासभाको दौरान न्यु योर्कमा नेपालको जलवायु मुद्दाको पैरवी गर्दै सञ्चार उद्यमी ज्ञवाली
ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीतिनिर्माता, व्यवसायी तथा पत्रकारसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्त्वाकांक्षासँग जोड्नुपर्ने बताइन् ।