वर्षाले सुर्खेतमा विद्युत् आपूर्ति अवरुद्ध

सुर्खेत । लगातारको वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोल तथा रुख ढलेपछि जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ। रुख हटाई मर्मतसम्भारको काम भइरहेको र छिट्टै लाइन सञ्चालनमा ल्याउने तयारी […]