उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशुलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षिय देवेन्द्र घिमिरेको मानवको प्रतिकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको छ । भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्परा अनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ । बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो । पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर […]
काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्तबाट मुक्त गर्नुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफलमा मन्त्री पुनले राजनीतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न […]
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। भदौ २८ गते साँझ ६ः३० बजेसम्म सेनाले विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १५७ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ जना विदेशी नागरिक छन्। रसुवागढी जलविद्युत आयोजनामा नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, संकीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गरेका छन् । जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उनले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताएका हुन् । आइतबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले […]
RajdhaniDaily.com | काठमाडौँ । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणका रूपमा दुवैतर्फबाट सवारीसाधन पार गराइएको छ। परीक्षणमा करिब -