हतियार उत्पादन बढाएर चाँडै आपूर्ति गर्न कम्पनीहरूलाई पेन्टागनको निर्देशन

हतियार भण्डार रित्तिँदै गएको विषय हालसालै सतहमा आएको भए पनि ट्रम्प प्रशासनभित्र यसलाई  लिएर केही अघिदेखि नै छलफल चलिरहेको  खुलेको छ।