खरानीबाट उठ्दै छ डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (तस्वीरहरू)

भौतिक रूपमा ठूलो क्षति भोग्ने अर्को निकाय जिल्ला निर्वाचन कार्यालय चितवन हो । आन्दोलनमा कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालय प्रमुख भीमसेन कार्कीले सुनाए ।