ब्रिक्स सहकार्य विस्तारका लागि सी जिनपिङका पाँच प्रस्ताव

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विस्तारित ब्रिक्स सहकार्यलाई थप प्रभावकारी बनाउन पाँचवटा महत्वपूर्ण प्रस्ताव अघि सार्नुभएको छ। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन उहाँले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति सीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न व्यवहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उदीयमान बजार र ग्लोबल साउथसँगको निकट […]