रेड बुलको मूल कम्पनी टीसीपी ग्रुपद्वारा नेपालका बाढीपीडितलाई १० लाख भाट सहयोग

रेड बुलको मूल कम्पनी टीसीपी ग्रुपले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि १० लाख थाई भाट सहयोग गरेको छ ।