उद्योगीले भने- चामलको मूल्य घट्यो

४ असोज, काठमाडौं । उद्योगी तथा व्यापारीले चामलको मूल्य घटाएको बताएका छन् । तीन महिनादेखि लगातार उकालो लागिरहेको र भान्साको बजेट असहज बनाइरहेको चामलको मूल्य घटाएको उनीहरूले बताएका हुन् । शुक्रबार उद्योगी, व्यापारी र सरकारी नियमनकारी निकायबीच …