१३ अंकले घट्यो नेप्से, ७४ वटा कम्पनीको बढ्यो सेयर मूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेको छ । आज ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६३१.१७ बिन्दुमा पुगेको हो । आज नेप्से घटेसँगै १७७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७४ वटा कम्पनीको सेयर मूल्य […]