जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्। नेपाल संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनारलाई पदभार ग्रहणका लागि बधाई दिएकी छन् । सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको नियुक्तिसँगै […]