देउवाबिनाको पहिलो कांग्रेस बैठकका ८ एजेन्डा

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार हुने बैठकका लागि पार्टीले ८ एजेन्डा तयार गरेको छ। बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा