अमेरिका मधेशी समाजमा नयाँ नेतृत्व

३१ असोज, अमेरिका । अमेरिका मधेशी समाज केन्द्रीय समिति र टेक्सस राज्य समितिमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको पाँचौँ अधिवेशनबाट नितय साहको अध्यक्षतामा केन्द्रीय समिति र राम बाबु गुप्ताको अध्यक्षतामा टेक्सस राज्य समिति चयन …