ल्हासाबाट नेपालको कूटनीतिक सक्रियता

ल्हासा, चीन । नेपालको सबैभन्दा पुरानो विदेशी नियोगका रूपमा ऐतिहासिक पहिचान बनाएको चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित नेपाली महावाणिज्यदूतावासले नेपाल र चीनबीचको सम्बन्धलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी पर्यटन, लगानी, सांस्कृतिक आदानप्रदान, सीमावर्ती पूर्वाधार र नागरिक सुरक्षासम्म विस्तार गर्ने प्रयास गरेको छ । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सन् २०२४ नोभेम्बर १८ मा कार्यभार सम्हालेपछि आफ्नो कार्यकालमा यस्ता […]