एल क्लासिकोमा रियल मड्रिडको जित, ५ अंकको अग्रता

९ कात्तिक, काठमाडौं । स्पेनमा दुई महारथी क्लबबीच भएको यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । स्पानिस ला लिगा अन्तर्गत आइतबार राती घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा …