चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर: कलाकार हास्य मुद्रामा

पोस्टरमा चलचित्रमा मुख्य पात्र वर्षा राउत, खगेन्द्र लामीछाने, बाल कलाकार साइमन वादी पोस्टरमा हास्य मुद्रामा देखिएक छन्।