एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्योलमा परेको छ । करिब २०० देश सहभागी सम्मेलनमा तेल, ग्यास र कोइलाको प्रयोगबारे मतभेद चर्किएपछि वार्ता सप्ताहन्तसम्म लम्बिने संकेत देखिएको छ । सम्मेलनको प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने प्रयास तीव्र पार्न आह्वान गरिएको थियो । तर, […]