काठमाडौँमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्