क्लाउड फेयर मर्मत गर्दा एक्स, च्याटजीपीटसहित ७५ लाख वेबसाइटमा समस्या
२ मंसिर, काठमाडौँ। क्लाउड फेयर मर्मतसम्भार गर्दा चर्चित सामाजिक सञ्जाल एक्स, ओपनएआईको च्याटजिपीटीसहित ७५ लाख वेबसाइटमा समस्या आएको छ।
क्लाउड फेयरले आफ्नो वेबसाइटमा सूचना राख्दै मंगलबार साँझ सवा ५ बजेदेखि समस्या आएको जनाएको छ ।
क्लाउड फेयरका …