एनआरएनएले दुई नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने

चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागेको संघले जनाएको छ।