सरकारका प्रवक्तालाई देउवाले भने– आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् ।