महालेखा नियन्त्रक कार्यालयले भन्यो– सरकारको सञ्चित कोष १ खर्ब बढीले घाटामा छ
कार्यालयका तर्फबाट महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सोमबार अर्थमन्त्री रामेश्वर खनालसहित महालेखा परीक्षकसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।