काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको छ । खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बुधबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंको टेकुबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको प्रदर्शनले उपत्यकाका विभिन्न नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले जनताको सम्पत्तिको अधिकार सुनिश्चित […]