म्यानचेस्टर डर्बीमा सिटी पराजित भएको दिन आर्सनलको पनि बराबरी, गुमायो अंक दूरी बढाउने मौका

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्नो अग्रता ९ अंक पुर्‍याउने सुनौलो अवसर गुमाएको छ।