काठमाडौँ । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा-नाला-ताथली सडक पुनः अवरुद्ध भएको छ । आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको थियो । सोही बाढीले शुक्रबार भाँसिएको पुलमा अस्थायी ह्युमपाईप राखेर सञ्चालन गरिएका थिए । नाला र भक्तपुरको च्यामासिङ सडक खण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वी नाका आवतजावत गर्ने वैकल्पिक […]