अध्यक्षमाथिको भ्रष्टाचार आरोपबारे पार्टीभित्र कुरा उठाएका छौं: झलनाथ खनाल

वामपन्थीहरुबीच खँदिलो एकता आवश्यक रहेको पनि उनले बताए।