वेस्ट इन्डिजका पूर्वक्रिकेट इयान विशपले नेपाल र वेस्ट इन्डिजबीचको सिरिजमा कमेन्ट्री गर्ने

नेपाल र वेस्ट इन्डिजबीच हुने तीन टी- २० सिरिज खेलेको कमेन्ट्री चर्चित कमेन्टटेर तथा वेस्ट इन्डिजका पूर्वक्रिकेटर इयान विशपले गर्ने भएका छन्।