३ चैत, हुम्ला । खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन् ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका हुन् ।
हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायालाई आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो उनीहरूको …