पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

५ चैत, काठमाडौं ।  पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । बिहीबार बोर्डमा एक कार्यक्रमका बीच बोर्डले पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो …