आजका समाचार : कम्युनिष्ट एकता एमालेसहित हुने प्रचण्डको विश्वास, भ्रष्टाचार मुद्दामा रञ्जितालाई धरौटी राहत, निर्वाचनमा तीन दिन बिदा दिन हुने र पाक-अफगान तनाव, १६ जना मारिए

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा मुछिएकी तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ। लिचीबारीको जग्गा व्यक्तिको नाममा लैजान भएको घुस प्रकरणमा ७८ लाख रुपैयाँ बिगो कायम गरी दायर गरिएको […]