२४ भदौको प्रदर्शनमा 'बालेन'को संलग्नता छ–छैन, जानकारी चाहियो : माजिद अन्सारी

जेन–जी अगुवा माजिद अन्सारीले २३ र २४ भदौको घटनाबारे तयार भएको प्रतिवेदन यथाशक्य चाँडो सार्वजनिक गर्न र त्यसपछि मात्रै कार्यान्वयनमा लैजान माग गरेका छन् ।