‘ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखिन्छ’

११ चैत, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत अरू चार उच्चपदस्थ अधिकारीमाथि ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । गोप्य स्रोतबाट प्रतिवेदन सार्वजनिक …