फिजियोथेरापीमा पीएचडी : गुणस्तर, विश्वसनीयता र नियमनको जरुरी

विद्यावारिधि अर्थात पीएचडी शोधपत्रमा आधारित उच्चस्तरीय रिसर्च डिग्री हो । यसको मुख्य उद्देश्य नयाँ ज्ञान सिर्जना गर्नु, अनुसन्धानमार्फत पुष्टि गरी तथ्य स्थापित गर्नु र प्रमाणमा-आधारित निर्णय गरी नीति तथा योजना बनाउन योगदान पुर्‍याउनु हो । यसको …