सुकुम्बासीको नाममा सयौँ टहरा भएको काठमाडौंबाट मात्र २३ जनाले दिएका छन् निवेदन

काठमाडौं– सुकुम्बासीको नाममा सयौं टहरा भएको काठमाडौंबाट जम्मा २३ जनाले मात्रै आफूहरू सुकुम्बासी भएको भन्दै निवेदन दिएका छन् । भूमि समस्या समाधान आयोगका अनुसार बिहीबारसम्म काठमाडौं महानगरभित्रबाट १४ जना भूमिहीन दलित सुकुम्बासी र ९ जना भूमिहीन सुकुम्बासीले निवेदन दिएका हुन् । त्यस्तै, महानगरभित्रबाट ३३ जनाले अव्यवस्थित बसोबासीको रूपमा निवेदन दिएको आयोगले जनाएको छ । देशैभरीबाट […]