फुटबलप्रति गुमेको विश्वास फर्काउने गरी काम गर्न एन्फालाई खेलाडी संघको सुझाव
२८ असोज, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई फुटबलप्रति गुम्दै गएको विश्वास फर्काउने गरी काम गर्न सुझाव दिएको छ ।
संघले मंगलबार एक विज्ञप्ति जारी गरेर सहिद स्मारक ए डिभिजन लिग …