काठमाडौँ। काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३२, तीनकुनेस्थित सडकमा बा.६८प ४१५३ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित हुँदा कैलाली गोदावरी गाउँपालिका ८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समीर चौधरीको मृत्यु भएको हो । मोटरसाइकल समीर स्वयंले चलाइरहेका थिए । दुर्घटनामा सख्त घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल […]