एमाले महाधिवेशन उदघाटन स्थलमा कडा सुरक्षा जाँच (तस्वीरहरु)

२७ मंसिर, भक्तपुर । एमाले महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । गेटमा तैनाथ प्रहरीहरुले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । उनीहरुले झोला …